एक iooo.ru प्रयोगकर्ता ले उल्लेख गर्नुभएको छ कि उहाँले एउटा पुरानो कार किन्दा आधिकारिक सेवा प्रदायकको रुचीको क्षेत्रमा पर्नुभयो र फोरमको वेवसाइटमा साइन इन गर्नुभयो । यस्ता फोन कलहरूबाट छुटकारा पाएकोमा उहाँ Getcontact लाई धन्यवाद दिन चाहनुहुन्छ र सबैलाई आफ्नो सहमति बिना सूचना अरुलाई बाँड्ने वेवसाइटहरूको विरुद्धमा Getcontact प्रयोग गर्ने सल्लाह दिनुहुन्छ ।
Getcontact बाट प्रेरणादायक कथाहरू !
यस पृष्ठमा रहेको सामग्री सार्वजनिक सामाजिक मिडिया पोष्टहरू र हाम्रो वेबसाइटबाट संकलित गरिएको छ।
MigReview को एक पोष्टमा,उल्लेख गरिएको छ कि Getcontact ले टेलीमार्केटिङ फोन कलहरू, कथित सेवाहरूका लागि फोन कल, आदि जस्ता द्वेषपूर्ण फोन कलहरूको पहिचान गरेर तपाईंको समय वचत गर्छ ।
इन्स्टाग्राम प्रयोगकर्ता @mary_ramon Getcontact को सहयोगले आफू कसरी बीमा कम्पनीहरूबाट बारम्बार आउने फोन कलहरूबाट छुटकारा पाएँ भनेर बताउनुहुन्छ । अरु प्रयोगकर्ताले आफूलाई कसरी हेर्छन् भन्ने पनि आफूले हेर्न सक्ने कुरालाई जोड दिंदै mary_ramonभन्नुहुन्छ कि उहाँ कहिलेकाहीँ हास्यास्पद अभिव्यक्तिहरू देख्नुहुन्छ ।
Pikabu प्रयोगकर्ता @DruzNeSanek भन्नुहुन्छ कि उहाँको एक साथीले आफ्नो घरका लागि पिउने पानी फिल्टर प्रणाली किन्नुभयो र उहाँले यस कम्पनीलाई आफ्नो फोन नम्बर सेयर गरेपछि उहाँलाई बारम्बार फोनहरू आउन थाले । उहाँ भन्नुहुन्छ कि Getcontact को स्प्याम मार्क गर्ने फिचरको प्रयोग गरेर उहाँ यस कम्पनीका फोनबाट छुटकारा पाउन सक्नुहुन्छ र उहाँ सबैलाई Getcontact प्रयोग गर्न सिफारिस गर्नुहुन्छ ।
इन्स्टाग्राम प्रयोगकर्ता @tehnoezh भन्नुहुन्छ कि हरेक समय अज्ञात फोनहरूले आफूलाई हैरान पारेको बेला उहाँले त्यसको समाधान Getcontact मा प्राप्त गर्नुभएको छ । उहाँ यो पनि थप्नुहुन्छ कि Getcontact को कलर पहिचान गर्ने फिचरले गर्दा उहाँ कसले फोन गरेको हो भनेर देख्न सक्नुहुन्छ र अनावश्यक फोनहरूलाई यस तरिकाबाट वेवास्ता गर्न सक्नुहुन्छ ।
भिके प्रयोगकर्ता @Типичная Елабуга भन्छिन्, उनले एउटा ट्याक्सीलाई एउटा नाम चलेको एपबाट कल गरिन् र उनको क्रेडिट कार्डमा शुल्क लाग्यो यद्दपी ट्याक्सी देखा परेन l जब उनले Getcontact मा ट्याक्सी चालकको नम्बर खोजिन्, उनले पत्ता लगाइन् कि नम्बर “देखा पर्दैन” भनेर ट्याग गरिएको थियो l
यान्डेक्स जेन प्रयोगकर्ता @Интермонитор काममा आफ्नो समस्याहरु बारे कुरा गर्छन् l उनले काम गरेको कम्पनीले कर अडिटको बेला व्यापार अवैध तरिकाले संचालन गरेको प्रमाणित भएको छ, प्रयोगकर्ताले भन्छ कि सेर्गी नाम गरेको व्यक्ति सबै व्यापारको जिम्मेवारी हो l उसले यो पनि थप्छ कि यो व्यक्ति जसले आफैलाई सेर्गी भनेर प्रस्तुत हुन्छ उसँग कर्मचारीहरुको बिमा पनि गरेको छैन र समयमा तलब पनि दिँदैन l Интермонитор रिपोर्ट गर्छ सेर्गीले घटनाबारे पत्रकारहरुसँगको एउटा अन्तरवार्तामा आफ्नो अन्तिम नाम लुकाउन कोशिश गर्यो र उसले जोड दिन्छन् कि उनीहरुले Getcontact को कारणले उसको वास्तविक पहिचान पत्ता लगाउँन सके l
इन्स्टाग्राम प्रयोगकर्ता @uskoksana भन्छिन् कि उनीले एउटा अपरिचित नम्बरबाट एउटा आगमन कल पहिचान गर्न सक्छिन् कलको समयमा, Getcontact को कलर पहिचान विशेषतालाई धन्यवाद l यो तरिकाले उनले कम्पनीहरुबाट नचाहिने कलहरुबाट बच्न सक्छिन् भनेर भन्दै uskoksana उनी उनीले देख्न पनि सक्छिन् कि कसरी अरु मान्छेहरुले उनीलाई आफ्नो सम्पर्कहरुमा ट्याग गरेका छन् l
VK प्रयोगकर्ता Все о компьютерах в Красном луче भन्नुहुन्छ कि स्मार्टफोनहरूले हाम्रो जीवन सज्ज बनाए पनि यसले नयाँ समस्याहरू ल्याएको छ उदाहरणको लागि हामी सेल्स एजेन्ट र ठगहरूको बारम्बारको फोनले सताइन्छौँ । उहाँ अभिव्यक्त गर्नुहुन्छ कि हामी त्यस्ता अनावश्यक फोनहरूलाई Getcontact ले गर्दा नआउने बनाउन सक्छौं ।
VK प्रयोगकर्ता @detectivenigma ले अज्ञात वा निजी नम्बर कसको हो भनेर थाहा पाउने तरिकाको बारेमा कुरा गर्नुहुन्छ । उहाँ थप्नुहुन्छ कि उत्कृष्ट तरिका भनेको पहिले कल विवरण रेकर्डबाट निजी नम्बर थाहा पाउने र त्यसपछि त्यसलाई Getcontact मा खोजी गर्नु हो ।